Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ख: नेत्रे ख। तर ठुलदाइ को म: म: रिट्ठे ले १-२ चोटि मात्र चाख्न पाएको छ ।


 भेटघाट धेरैचोटी भए नि म: म: को साइत जुरेन।


अर्को पल्ट पक्का म: म: है रिट्ठे?
यो डायालग्  चाँही मन मनै भनेको । तै पनि रिट्ठे ले स्टेथेस्कोप राखेर भए नि सुन्छ ।
  

Read Full Discussion Thread for this article