Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

सान्नानी एत्तिका दिन सम्म कता हो? लहरे ले गरेर सब भाग्न थाले चौतारीबाट


नेत्रे नि ट्याम ट्याम मा हसाउछ ! त्यो मलाई भनेको उखान त ठुल्दाइ लाई मिल्छ नि ! म त म:म को क्रेजी होइन नि भाई

Read Full Discussion Thread for this article