Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ओह त्यो बेला हिमाल आरोहण गर्दा को कुरै बेग्लै । चिसो ओहो भनेर साध्ये छैन। उही चिलिम एउटा को त साहरा  नि। त्यो न भा भए त थानाकोट बाटै फर्किन्थें नि । तेन्जिङ भोटेलाई छ्याङ्ग नभै नहुने। डेक्चिमा छ्याङग तताएर पिएको नि देखियो। हिलारी बुढा लाई गाँजा नभै नहुने। गाँजा तान्न पाईन्छ भनेर मात्र हिमाल चढ्न आएको रे नत्र हिमाल त के भर्‍याङ नि चढ्दीन भन्थ्यो बुढा। आफु त आशा चुरोट मै चढियो। 
Read Full Discussion Thread for this article