Posted by: norton February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चौतारीका कुख्यात औतारीहरुलाई मिल्दो जुल्दो केही उखान टुक्का हरु:


लहेरेको काम पनि छैन फुर्सद पनि छैन।


आँफै त ठुल्दाइ, कस्ले बनाइ देला म: म:


बिस्टेकी नातिनी, प्रिती कि सान्नानी?


मुकुन्डे आए, चौतारी धाये, मुकुन्डो को सर्बनास.


म: म: देखे पछी रिट्ठेको कान ठाडो।


पुन्टेको कपाल होस् न श्यामपु किनोस।


चिप्ले आयो चिप्ले आयो, पुरान गीत


चौतारी नआउने जिम्माललाई आउ भन्न सकिन्छ, साइन इन आइ डि र पास्वोर्ड नै इन्टर गर्न सकिन्न। 


लु अरु पनि थपम

Read Full Discussion Thread for this article