Posted by: chipledhunga February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, गफ लगाउनुको पनि हद हुन्छ नि। बिराटनगरबाट पनि कहीं हिमाल देखिन्छ?
गौरीशंकर हिमाल होइन त्यो। 
ठुल्दाइ, तेन्जिङसँग सोलुतिर गएको त पहिले भन्नु भएको थियो, अरु कुन कुन हिमाल चढ्नु भयो?  अनि ८००० मिटर भन्दा बढी उचाइमा चिलिम तान्दाको अनुभव कस्तो रह्यो नि? 
Read Full Discussion Thread for this article