Posted by: Harka_Bahadur February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
म पसल खोलेको कुरा गर्नै लागेको थिए , आँफै लेरार फोटो टासेछ , मैले टास्छु भनेर डरार आँफै लेरार आफ्नै फोटोलाई मेरो भनेर टासेछ।
किन त्यसरी दारी पालेको , रिठ्ठिनीले मुया गर्न छोडिकी के हो फेरी , फेरी झगडा गर्न थालउ तिमारु , कती सम्झाउनु म त वाक्कै भए।
Read Full Discussion Thread for this article