Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ए पान बेचेको नि छ फोटो ! तर कपाल सेतो आको छ तिम्रो तेइ भएर मैले त तिमीले माइन्ड गर्छौ भनेर रिक्सा बाला मात्र राख्देको एक दुइटा ! तिमी भन्छौ भने त्यो चटपटे बेचेको पनि खिचेर राखेको छु है ! त्यस्तो केही पर्‍यो भने अप्ठ्यारो नमानी भन है हर्के?
साथी भाई यस्तो बेलामा काम नलागेर कस्तो बेलामा काम लाग्नी त?
Read Full Discussion Thread for this article