Posted by: ritthe February 10, 2009
Login in to Rate this Post:
0
?
छोडदिनु ठुल्दाइ बौचा लाई गर्नु सम्म गाली गरिसके अघिनै मैले ! एकै दिन धेरै हुन्छ डोज फेरी !
अनी काजु र भात भयो ठुल्दाइ? कि आज राजुको पसलको बिर्यानी खाको?
ल सिनेटमा स्टिमुलस बिल पनि पास भएछ ! अब त केही हुन्छ कि