Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

दीपीका, त्यस्तो त के थाहा त हाम्लाई? आएर मेरो आज फुर्सत छैन है म भ्याउदिन गफ गर्न भन्नु पर्छ नि अनी पो हुन्छ !
दक्षिणकाली को दुइवटा फसाना भा' रैछ दीपीका लाई !


गालाब, त्यो दक्षिणकाली माता को फोटो टासेको अवसर चाँही भ्यालेन्टाइन डे को पनि होइन र स्वस्थानी को पनि होइन ! ह्या आफ्नो छेउ को कालीहरुले तङ तङ गरे भनेर हे दक्षिणकाली माता बचाउ भनेर प्रार्थना गरेको हो ! बुझेउ अब?


बिस्टे, ठीक हो ! त्यो इट्टा भट्टा थानाकोट तिरै को हो ! अरु पनि छन त्यस्ता त्यस्ता फोटो टास्दै गरौला हुन्न?


लहरे, भने पछी अधर्मिहरुले ढोका डे'र ल्याएछ त ! भित्री द्रिश्य लिन्छु भनेर कुर्याको कुरै गराएछ !


चिप्ले, हर्के खोइ आज? हिजो त रातभरी बुरुक बुरुक उफ्रिदै थ्यो त हर्के ! अहिले सुत्या सुतै होला ! कुम्भकर्ण हरु को के कुरा गर्नु !


केली नि कता गैछे आज?

Read Full Discussion Thread for this article