Posted by: serial February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मलाई बस्नै दिएन अनी सर्नु पर्‍यो, कुमारी गाल नै सही भनेर बसिदीएँ


मेरो त के हुनु सबै ठिकै छ चलेकै छ


द्रिश्य त भएन नि - आफु कुरा कुर्यै आउछ भनेर - आउँदै आएन


अनी चिप्ले ले तिमी ५२ भनेर त्यसइ भन्या होइन के - गुप्तचर लगाएर पत्ता लगाएको के मैले


चिप्लेले तिम्रो एउटा दुइटा सेतो कपाल देखेर भनेको रे -


अब देखी कपाल कालो बनाउदा राम्ररी गर्नु है, सेतो कपाल मिस हुनु भएन, नत्र यस्तै भन्छन् गाउले हरु


कम्ता का छन् यिनी हरु - साथी भएर मात्र भनेको नि मैले नत्र किन भनिराख्थे है दिपिका 

Read Full Discussion Thread for this article