Posted by: dipika02 February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ल हेर यो बौचा ले भनेको मलाई
साथी मलाई कसरी थाहा हुन्छ त तिमी कुमारिगाल तिर सरेको भनेर। नयाँ ठाउँ त थाहा छ तर कहाँ त तिमीले भनेनौ नि त। अब थाहा पाए।  साथीलाई बिर्सिन धेरै गाह्रो हुन्छ बौचा, म बाट त्यस्तो गाह्रो काम हुँदैन। अनी अरु सुनाउ के हुँदैछ? मामाले के द्रिस्य भन्दै हुनुहुन्छ, कस्तो द्रिस्य हो? के भयो?


मामा सञ्चै हुनुहुन्छ? हजुरलाई आजकल पनि चिया बनाउने जिम्मा त दिएका छैनन होलानी। नत्र त बसी खानु थिएन यहाँ चिया भन्यो कि मामा र भान्जिकै काम जस्तो गरेर


सानु को के छ? माइला दाई सँग चै अब कुरै गर्नु पर्ने भयो नि। उहाँ चै हो बरु माया मार्ने
चिप्लु खोइ? अस्ती त त्यो दिपिकाको उमेर मलाई नि थाहा छ गर्दै हुनुहुन्थ्यो। कती झोक चलेको रहेछ म सँग भने पुर्याउन पनि ५२ नै पुर्याइदिनु भएको थियो। त्यस्तै हो आफु भलो त जगतै भलो, आफु बुढो त जगत झन बुढो 


 

Read Full Discussion Thread for this article