Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

दक्षिणकाली माइ नै टाइप हानेको प्रिन्ट हुंदा दिक्षणकाली भए छ। दीपिका लाई जस्ताइ भए छ। काली देखी त्यसइ त डर लाग्ने। नेपालाँ मात्र होइन अम्रिका नि काली हरुकै जगजगी छ।



दक्षिणकाली मात्र होइन, उत्तरकालि माइ, पूर्वकालीमाइ, पश्चिमअकालीमाइ कसैले कल्याण गरेनन दीपिका नानु। कल्याण मात्र पूजारी को गरे। नत्र देश यस्तो कवाड किन हुन्थ्यो। कल्याण गर्नु पर्दैन। पञ्च बली चढाएकै थिए ज्ञानेन्द्रले, हाल के भयो जग जाहेर छ।



 


तारेमाम गालब गुरु।

Read Full Discussion Thread for this article