Posted by: dipika02 February 10, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

फुच्चे, तिमीले तोकेको सिमा भित्र रहेकी तिम्रो सुधा कस्तो बन्यो होला भन्दै पढ्दै गएकी त सधैं केही न केही थपिरहन्छु पो भन्छौ तिमी त
धेरै नथप रंग फेरी त्यती राम्रो आक्रिती बिग्रिन्छ


सधैं तिमी क्रमश राखेर गायब हुन्थ्यौ, यो पटक चै पुरै कथा एकै चोटि पढेँ। कस्तो चित्त बुझ्ने कथा लेखेको, पढिसकेपछी पनि सोचिरहन वाध्य बनाउने।

Read Full Discussion Thread for this article