Posted by: Harka_Bahadur February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हा हा ल दाई ल यहाँ भूतको टाईम हुन अझै दुई घण्टा बाँकी नै छ , माउन्टेन टाईम जो पर्‍यो । अब यता उता लखर लखर डुलम अनी घुर्नु पर्ला मज्जाले । खै अरु कोइ छ भने आउ क्यारे गफ गरम ।
Read Full Discussion Thread for this article