Posted by: Rahuldai February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लौ त हर्के भोली झोली भर्न जानै छ। ज्यानलाई आराम को चाहिने कुरा मा ध्यान दिदै आज को भूतकालिन वार्तालाप यही अन्त्य भएको घोषणा गर्न अनुमती चाहन्छु। तारीमाम, शुभ रात्री।


चेतावनी: राती कसैले ढोका ढकढकाए नखोल्नु नबोल्नु , धोका होला।

Read Full Discussion Thread for this article