Posted by: eternalbliss February 9, 2009
कस्ले हानेछ गोली शक्तिलाई
Login in to Rate this Post:     0       ?        

गोली हानेको कत्तिलाई ठीक लगेछ, कत्तिलाई बेठिक। तर कस्ले हान्यो त थाहा पाउनु पर्‍यो नि हाम्ले। पार्टी भित्रैको मान्छे, आर्मी, राणाबिर सेना, ज्ञाने, उस्ले पहिला कसैलाई मारेको आफन्त, भारत, धमलालाई छुटाउन खोज्नेहरु वा अरु कोही। तपाईंको बिचारमा को हो त गोली ठोक्ने?

Read Full Discussion Thread for this article