Posted by: Rahuldai February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लोके त दरबार को ढोके भए, गोरे भए द्वारे,
दुबइ मिली संसदबादी लाई साफ सँग झापारे
 


दाई मारा र भाई माराले,


देश डुब्यो नेता को काइते पारा ले।



disclaimer: यो कबिता २००२ मा पूर्व राजाले सत्ता हत्याउदा लेखिएको र हाल कसै संग मिल्न गएमा संयोग मात्र मानिन्ए छ।

Read Full Discussion Thread for this article