Posted by: बिस्टे February 9, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्ड को जदौ ठोके है मैले नि हर्क्या स्टाइलमा। हैन हर्के का गो आज? भन्या त पोज देर बसी रा रछ।
फुटा हरु त बडा मजा को हालेउ रिट्ठे मित्र,पहिलो तेस्रो र चौथो त काठमान्डौ बाहिर को जस्तो लाग्यो बिराट शहर तिरै को जस्तो छ्,दोस्रो चै
बुढानिलकण्ठ जाने बाटो हो कि जस्तो लाग्यो,हुन त अहिले एस्तो खुल्ल के देख्न पाइन्थ्यो र काठमान्डौ मा।
अनी त्यो चोक पनि खै काठमान्डौ त हैन पुरे,मराजगन्ज त्यस्तो खुल्ल र सफा भाईद्या भए त भईहाल्थ्यो नि।
ल ल म चै डबल मजा लिउ क्यार एक पुरिया।
लहरे लाई भित्री द्रिस्यमा एउटा रोल पाउने छौ भन्दै अग्रिम बधाई अनी शुभकामना
Read Full Discussion Thread for this article