Posted by: बिस्टे February 9, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

फुचचे कथा लाजवाब छ्,
जसरी प्रकृती सँग रङ सापट लि लि कन उस्को चित्र कोरयोउ तेसै गरी शब्दकोश बाट पनि शब्दहरु चोरी चोरी यो कथा बुनेका छौ।
अब त नशामा चुर्लुम्मै डुबेको जस्तो लाग्यो,म आफ्नो भर्सन को उस्लाई कल्पिएर।
अनी अरु पनि रङ भर्दै जाउ प्रभो।

अत्ती सुन्दर।
Read Full Discussion Thread for this article