Posted by: crazy_love February 9, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

ट्रिङ ट्रिङ् "हेलो! हेलो! टाउको मात्र बनाएर जिउ चाहि खोइ नि?"


हा हा हा


पुरुषलाइ चाहि प्रसंसा सुन्न मन लाग्दैन र?


कथामा अझै कौतुहुलता जन्मिदै छ। तिमिले समाप्त भन्न खोजेको त होइन है? कि हो?


 

Read Full Discussion Thread for this article