Posted by: Harka_Bahadur February 8, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम , हैन आज अप्पर्झट्मा प्लान बन्यो तेही भर कसैलाई खबरनै गर्न पायिएन ।
अब अर्को पाली चै खबर हुने छ , हा हा हा गफै त हो ।
अनी कस्तो भो त वीक एन्ड दाजुको ।
म त कोइ भेट हुन्न तेही पनि यसो हलो ठोक्दिम भनेर छिरेको ठुल्दाइ टुप्लुक्कै आइ पुग्नु भछ ।
Read Full Discussion Thread for this article