Posted by: harkesahu February 7, 2009
What DCNEPAL says
Login in to Rate this Post:     0       ?        

खित्‌खित्‌खित् !!!! माथीको कमेन्टमा टाँसेको फोटो हेरेर एउटा अर्को कुरा थप्न मनलाग्यो । कस्तो झारे मान्छे रैछ त त्यो डिसीनेपाल भन्नेको । मामपाखाले आफैंले मज्जाले अरुको नाममा कमेन्ट हान्दो रैछ । चाकमा मज्जाले सिस्नुपानी लगाउने पर्ने त्यसको ।


त्यो माथीको फोटोमा sree_jana@gmail.com प्रयोग गर्नेले कमेन्ट लेखेको रे । बज्जेलाई Gmail ले ( _ ) मान्दैन भन्ने हेक्का  नै रैन रैछ । फेरि अर्कोमा pathak1984@hotmail.com ले कमेन्ट लेखेको रे । हिहिहिहि, यो मु**ी दुई चम्चा पानी तताएर त्यसमा पौडी खेल्न थाले हुन्छ । पौडी खेल्न आउन्न भने धन्ना मान्नु पर्दैन, हामी बचाउन आउन्नौं । आफ्नो आंगमा भैंसी नदेख्ने मुलम्खरे, अरुलाई जुम्रा देखाउँदै हिंड्ने ???


 


 


 

Read Full Discussion Thread for this article