Posted by: bhusan February 7, 2009
What DCNEPAL says
Login in to Rate this Post:     0       ?        
Dcnepal guy seems to be a retard. He thinks sajha is a journalist news website haha that's the most stupid comment I've heard. He doesn't know the difference between a discussion forum and a news site. Obviously he's dumb because he publishes videos of lovers in park as newsworthy item ahah. This is getting funny. He hasn't published my comments either.

"पत्रकारिता पेशालाई अरुले मर्यादित
बनाउन नसकेको आरोप लगाउदै आफुले स्वतन्त्र र मार्यादित पत्रकारिता गरेको
दावि गर्दै आईरहेको अनलाईन साझा डटकम, आफुलेनै अश्लिल र अपाच्य शब्दहरु
प्रकाशित गरेर पत्रकारिता व्यवसाय माथि नै खेलवाड गर्ने पत्रकारहरुको नभएर
अलपत्रकारहरुको अनलाईन हो, भन्दा फरक नपर्ला ।"

कोस्ले कोस्लाइ के आरोप लाएको रे अनि कोस्ले के दाबी गरेको भन्ने कुरा चाँही अलि खुलस्त गरी भन्नु पर्‍यो। भन्न पायो भन्दैमा साझालाई जे पायो त्यही आरोप लाउन त मिल्दैन नि तपाईंको जस्तो मर्यादीत पत्रपत्रीकामा सग्लग्न भएका महानुभाबले
Read Full Discussion Thread for this article