Posted by: keli February 7, 2009
Login in to Rate this Post:
0
?
ओ गेली , कत्ती करौन सकेकी!!!!!!!!!!
चौतारीआ बसेर करएसी त संसार नै थर्कौने रहेछ बा
लौ किन के पर्यो त्यस्तो?
अनी एत्रो दिन सम्म कता नि? नाक मुख नै देखन पैएन नि