Posted by: BudoBaaje February 6, 2009
मलाई काम चहियो?
Login in to Rate this Post:     0       ?        
अब काम भन्ने कुरो आँफै खोज्ने आँफै गर्ने भए काम नभेटुन्जेल लाई लागेको परेको म बेहुरुला । काम नि खोजिदिनु त हुन्थ्यो तर किन्तु बाट परन्तु समय को अलिक चैने केरे अभाव् छ । चैने केरे कलिफोर्नि मा बस्न लाई तिमी मात्र हैन चैने केरे सबै नेपाली को लागि मेरो दैलो खुल्ला छ । सोच बिचार  गरेर पत्राचार गरेस ।
उही माया गर्ने
सबै को पियारो बुढोबाजे  ....
Read Full Discussion Thread for this article