Posted by: chipledhunga February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

 लौ त खोया बिर्केहरु हो, म त लागें अब। खोया निकाल्दा आफ्नो मुटु कलेजोको नि बिचार अर्नु। धेरै खाए गृह मन्त्रालयको कारवाहीमा परिएला, त्यो पनि बिचार अर्नु। सबैको सप्ताहन्त सुखद रहोस्। सोमबार भेटम्ला।      
Read Full Discussion Thread for this article