Posted by: somewhereondearth February 6, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        
मजा आयो, शैलि, ढाँचा, बहाब सबै थोक ।
.कोही तिमी संग किन जिस्कियोस् र अनायासै !!! 

मीठो अनुरोधलाई पाखालाई दिने पगलिहरुलाई  तिमी यसरी पछ्याई दिन्छौ, जान पनि कहां जालिन र उम्केर !!!

 म भाईको लखेटाई हेरि रहुंला ।

कहां शान्त रहन्छ र मन जब कोहि नियोजित  जिस्कन्छ । हार्नु केहि छैन, जीते एउटा अर्को कथा । लागि पर राजा ।

-somewhereondearth


Read Full Discussion Thread for this article