Posted by: chipledhunga February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

शुक्रबार अफिसबाट छिटो निस्किने बानी ठुल्दाइको अझै गएको रहेनछ। नेपालमा भए त ३ बजे नै हुन्थ्यो, यता चाँही एक घण्टा पछी।  

कहाँ मरे अरु खोया बिर्केहरु? दिउँसैदेखि भट्टितिर हुन् कि के हो?   
Read Full Discussion Thread for this article