Posted by: Bhakte February 6, 2009
Who do u hate Most? Please Share
Login in to Rate this Post:     0       ?        
के गर्नु त साथी हाम्रो देशको कानुनले त्यस्तो सबुत प्रमाणलाई मान्दैन रहेछ । कानुन र सभीधान बनाउन गाकोहरुको ताल त्यस्तो छ । केही हुने वाला छईन, भयो केही आजसम्म? बबन सिंह आतंककारी अहिले सभासद छ, कती आतंककारी माओवादीहरु पजेरोमा घुमी रहेका छन, भस्टचारी कङ्रेसी र एमालेका नेताहरुले १० पुषतालाई पुग्ने सम्पत्ति जोडेका छन । राजालाई यो गर्छु र त्यो गर्छु भन्थे तिनिहरु पनि चुप छन । तराइकाहरु देश टुक्राउन लाका छन । चरेसानन्द त उप रास्टपती छ । चोरहरुको राज छ साथी । 
Read Full Discussion Thread for this article