Posted by: Rahuldai February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको  जदौका साथमा तारेमाम।
लहरे परिवार ले पक्कै पनि बाख्रा को पुच्छर खाएर के हुन्छ छ र भन्दै १०८ वटा खाएको हुनु पर्छ। शंकै छैन।



त्यो पहेंलो भात मा रंग छ है, दंग भएर खाला र अनी टेकु जानु पर्दा मात्र झसंग होला।
भात भने जो त सपाट सेतो पो हुन्छ गाँठे।


 

Read Full Discussion Thread for this article