Posted by: keli February 6, 2009
Login in to Rate this Post:
0
?
ल है सबैलाई दर्शन पुन एक पटक
होइन यो रित्थे लाई के भाको भन्या नि?
त्यो काली हरुले 'गो रेड ' भन्दैमा सबै रेड बनाउनै पर्छ र? भनेर भन्छु म
यहाँ आफ्नो आँखा बिग्रिन लाइसक्यो रातो अचेर हेर्दा हेर्दा
खोइ , हाम्रा गाम मा पनि त '';पाइरत दे ' हुन्छ त खोइ हामी समुन्द्र मा गएर जहाज लुत्न जादैनउ त
कत्तिनss काली हरु को फल्लो गर्नु पर्ने उस्स उस्स उस्स
बिस्ते दाई , पलन त केही छैन ,स्कूला टेस्ट लेने बन्चन क्यारे तेसै को लागि तयारी गर्नु पर्छ!!!!
Last edited: 06-Feb-09 11:14 AM