Posted by: Rahuldai February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे लाई तारेमाम कसरी छुट्यो? यसमा पक्कै ठुलै शक्ती केन्द्र को षडयन्त्र हुनु पर्छ।
छुटेको तारेमाम ब्याज सहित ठोकें ल ।


लाल सेना, लाल आतंक बाट पीडित जो परें, रातो देख्यो कि जिउ तातो हुन्छ आफ्नो त । '

Read Full Discussion Thread for this article