Posted by: ritthe February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, 'गो रेड' को साटो 'गो पिन्क' नै भनेनी हुन्थ्यो ! 'गो' नभनिकनै त
नआउने मान्छे पिन्की झन 'गो' भने पछी त नाक मुख नै नदेखिएला कि भनेर !


लहरे, के छ बाओ? दात माझेउ आज?


चिप्ले त खास भन्नि हो भने गीतकार हुन पर्नी हो, कता बाट खकार मा चिप्लेर चिप्ले हुन पुग्या अचम्म छ !


बिस्टे आज हाम्रो मा 'गो रेड डे' भनेर अच्चकाली गर्या छन कालीहरुले आफु पनि रातो शर्ट ला'र झिल्के भ'र आछु यार !

Read Full Discussion Thread for this article