Posted by: chipledhunga February 6, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ

उज्यालो बढे झैं भयो आज झन्झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो

ठुल्दाइ, नम्बर चाँही कस्को डायल गर्नु पर्ने हो नि? 
Read Full Discussion Thread for this article