Posted by: gwache February 5, 2009
कसरी गर्ने पथरी र मोरङ को बिकास
Login in to Rate this Post:     0       ?        
लौन हौ साथी हरु एसो सल्ला पो चैयो त खै कसरी गर्ने हो पथरी को बिकास आफु जन्मेको गाउँ ठाउँ। साथी हरु बाट सल्ला पाये यो मन खुशी पो हुन्थ्यो कि। मन मा लागेका भावना लाई यो मन्च म पोखौ है साथी हरु। सबै लाई यो गाउँ ले साथी को अनुरोध छ है ।
Read Full Discussion Thread for this article