Posted by: perfectionist February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम गामलेहरु। ठुल्दाइ "मेरो आँखामा" को लागि धेरै धेरै धन्यवाद। धेरै भाको थियो, यो गीत नसुनेको, ऐलेको सिचुएसन सँग ठ्याकै मिल्ने छ यो गीत, थेन्क यु भेरी भेरी मच ठुल्दाइ
Read Full Discussion Thread for this article