Posted by: Surjay February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
नमस्ते चौतारी ।। नयाँ चौतारी बनेकोमा हामी सबैलाई बधाई,,नया चौतारीमा त चेअर,सेर,पार्क सब रेछन्त,,बिस्टेदाजु लाई दन्नेबाद अनी पार्टी हुन लागेको छ कि केहो,सुपारी त टन्नै ल्याउनु भएछ के रे ,,अनी सबैजनाको नि शान्तिनै होला भन्ने मानिछु।
Read Full Discussion Thread for this article