Posted by: chipledhunga February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे लाई सुपारिले लाग्या जस्तो छ नि। थुइक्क एस्ता ले के गरी खावोस। हरी शरणम।

लोल नेत्रे लोल।

बिष्टेको चाँही साँठ्गाँठ छ कि के हो डेन्टिस्टहरुसँग? यत्तिक्का सुपारी थुपारेर के गर्न खोजेको हो?
  

हैन के भा यो? किन एत लाग्या सबका सब? दुइटा चौतारी? मैले फेरी केइ मेस्सो पाइन।

पूरे, एउटा धागोले धेरै पोस्टिङ् थाम्न नसक्ने भएकोले अर्को बनाएको हो।  सेप्टेम्बर २००५ बाट शुरु भएको चौतारी अहिले १३९ औं भागमा गएको छ। अर्को कुरा, मकुन्डेहरु बिनाको स्वच्छ चौतारीको पनि त आवश्यकता पर्‍यो नि, कसो?
 

Read Full Discussion Thread for this article