Posted by: ritthe February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
बुढो विश्वामित्र भएर के भयो त दिन्छ पैसा गनी गनी
फस्याक फुसुक पार्यो कुराले भुलायो घुमायो फन फनि
यस्तै छन तरुनीहरु के देख्छन र हाम्लाई अनी
तेसैले त भन्छन नो मनि नो हनी 
Read Full Discussion Thread for this article