Posted by: Deep February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तरुनीको बस्तीमा नारन! गरीन्थ्यो गस्ती
क्या मस्ती थ्यो नी पर्मेस्वर! अस्ती अस्ती
जुन तरुनी हेर्यो गाँठे! उही मेनका जस्ती
बुढो बिस्वामित्र ताकिछ उ बेईमान! फेरी कस्ती


स्वस्ती गरें है सबैलाई। तरुनीहरुलाई चैं बिशेष।

Read Full Discussion Thread for this article