Posted by: बिस्टे February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ङिच्च हासेर कता गयो यो लहरे।
केली लाई उता लिना गाको फेरी कता छ्ल्ली जस्तो छ,जे देखे नि टक्क उभिएर हेर्नु पर्छ उस्लाई,मदिसे ले के बेच्न ल्याथ्यो तेही हेर्दाइ थि,फेरी हराइछ।

कोइ ले देखेउ भने एता ल्यादेउ है केली लाई।
Read Full Discussion Thread for this article