Posted by: Bhakte February 5, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        
धमला दोषी छ भने तेश्लाई हदै सम्मको सजाय हुनै पर्छ । हेर्दै मुजी चोर जस्तो छ । तर यहाँ कुरो आउछ ति माओवादी, YCL, तराइका लडाकु पार्टीहरुले तेही कार्य गर्दै आइराछन, तिनीहरुलाई पनि जनताले मिलेर सजाय दिने बेला आएको छ । तिनीहरु मात्र होइन, नेपाली काङ्रेशका , रा.प्र.पाका , एमालेका तथा सबै भ्रस्ट नेताहरुलाई पनि सजाय दिनु पर्छ । राजा दोसी छ भने तेश्लाई पनि हाले हुन्छ Jail. २०-३० हजारले सजाय पाएर दुइ करोड २० लाख जनताले रहात पाउछन भने, किन नगर्ने ? 
Read Full Discussion Thread for this article