Posted by: Rahuldai February 5, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले, स्पोके


एउटा कुरा क्लियर्ली अनी स्पष्ट संग भन्छु , त्यो ठुलदाइ भन्ने म होइन । जो सुकै ले मुकुन्डो लाएको भए पनि यसरी मिस युज गर्नु राम्रो होइन र जायज पनि।


चौतारी, सदभाव मेलमिलाप को मन्च हो । तर कसैको परिचय माथि यसरी खेलवाड गर्नु राम्रो हो कि होइन, मुकुन्डोधारी आँफैले सोचुन। आशा छ, मान्छे को परिचय जस्तो संबेदनशिल मुद्दामा भद्दा ठट्टा गर्नु हुने छैन।

Read Full Discussion Thread for this article