Posted by: Nepe February 4, 2009
RAM BHOMJAN MUJI KO CHAMATKAR!!!!!!!
Login in to Rate this Post:     0       ?        

यो दुनियाँमा आजसम्म जजसले परासामान्य (paranaronal) शक्तिको दावी र प्रदर्शन गरेका छन् त्यो भ्रम र फट्याँई सिवाय केही होईन भन्ने कुरा यो जगत संचालन गर्ने प्राकृतिक नियमहरुको संगति (consistency) बाट स्पष्टै हुन्छ ।


 


तर पनि यस्तो दावी यो संसारमा घण्टैपिच्छे भने जस्तो कसै न कसैले संसारको कुनै न कुनै कुनामा गरिरहेका गरिरहेकै छन् ।


 


ए बाबा विधाता यस्तो कुरा संभव हुने कुनै आधारै छैन, संभव हुने कुरै छैन भनेर सम्झाउदा सम्झाउदा वाक्क ब्याक्क दिक्क भएर एकजना क्यानेडाली जादुगर, James Randi, ले दश लाख डलरको परासामान्य च्यालेञ्ज राखिदिएका थिए ।


 


परासामान्य शक्ति देखाओ, दश लाख डलर लिएर जाओ । यहि हो च्यालेञ्ज ।


 


यो च्यालेञ्जलाई कतिजना परासामान्य चमत्कारीहरुले स्वीकार गरेर दश लाख डलर जितेर गए अहिलेसम्म, थाहा छ ?


 


सुन्ना, जिरो, नादा !!


 


James Randi Foundation को दश लाख डलरको च्यालेञ्ज पोहोर discontinue गरियो । तर कोही दावी गर्न आए, पुन: व्यवस्था गर्न सकिन्छ ।


 


त्यो बाहेक अन्य संघसंस्थाहरु पनि छन् यस्तो पुरस्कार हाँक राख्‍ने:


 



 


http://en.wikipedia.org/wiki/James_Randi_Educational_Foundation#The_One_Million_Dollar_Paranormal_Challenge



 


 


Nepe


 


 


 

Read Full Discussion Thread for this article