Posted by: ritthe February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

>>>आजको चिसोलाई भगाउन तातो म: म: बनाउने बिचार  छ। साइडमा तिल्को अचार छ। <<<


 


चिसो, तातो, म:म, अचार, बिचार  त्यस्तरि राइम हालेर बोल्या छ ठुल्दाइले होइन भन्दै मा कसरी पत्याउनु???

Read Full Discussion Thread for this article