Posted by: Rahuldai February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
गफ हान्ने भन्ने कुरा भनेको नदी को पानी हो र? घट्ने बढ्ने। पानी होइन बानी हो। बढ्दै जान्छ, नेपाल को बजार भाउ र लोड शेडिङ जस्तो। बरु घरको राधाले बाधा गरे जस्तो छ, रिट्ठे। 
 
Read Full Discussion Thread for this article