Posted by: बिस्टे February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ओहो मजा आयो चिया को पनि
ख ख ठुल्दाइ,तेही भन्या हैन के अर्न थालेउ र रिट्ठे,अचेल साइड बिग्नेस नि गर्न आटेउ कि कसो ?
कि साइड मा मैय्याँ  सैय्याँ  भएर हो उतै बढी टाइम।

गफ हन्ने कला कम भाको रे
अनी "हो पैला म निक्कै गफ लाउन जान्ने थिए ! अचेल बिस्तारै बिस्तारै त्यो कला हराउदैछ " यो चाइ के त

समाचार?, हसाउने भन्या रिट्ठे पनि ।

Read Full Discussion Thread for this article