Posted by: ritthe February 4, 2009
Login in to Rate this Post:
0
?
साची खै कता लागे सप का सप?
चिप्ले हिउ मा चिप्लेर न आ' हो कि?
बौचा घुरान दीई रा' होला !
केली च्या बनाउन गै होली !
हर्के त बिचरा रिक्सा ले फेरी दु:ख दियो होला !