Posted by: Rahuldai February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
हुन्छ बिस्टे । ट्याम मै बिरेक सम्झाइदिएकोमा थ्यान्क यु। हैन अचेल रिट्ठे लाई ठुलि को रोग सर्‍यो कि क्या हो। एक जमानामा ठुलि को जस्तो फुर्सद कसैलाई हुँदैन थ्यो, अचेल नो फुर्सद । रिट्ठे लाई नि सधैं फुर्सद हुन्थ्यो, अचेल बुर्सट लाउन नि फुर्सद छैन रे भन्ने सुन्छु। ट्याम अर्थात घण्टा बजाए सि तलब आइहाल्छ नि, तलब आए काम को के मतलब ? मखुला बिस्टे?
Read Full Discussion Thread for this article