Posted by: serial February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
हेर्या हो हामीले - त्यस्तो फुँइ सुँई अरुलाई दिने

राम्ररी नै हेर्या हो

सेतो कपाल कालो पार्दैमा

चाउरे अनुहारमा मेकअप लाउदैमा

अनी जिस को पेन्ट लाउदैमा

अनी नक्कली दाँत हाल्दैमा

अनी चस्मा नलगाएर लेन्स लाउदैमा

राम्री हुँदैन बजै - त्यसो हुने भए हेँख हेँख हेँख
Read Full Discussion Thread for this article